Post of DayPost of DayPost of Day
  • Welcome to Postofday.com
  • All Posts
  • Festivals
  • Travel
  • Wishes
  • Info
  • More
    • Health
    • Lifestyle
    • Music
    • Sports
    • Technology
    • Uncategorized
Search
© 2022 Foxiz News Network. Ruby Design Company. All Rights Reserved.
Reading: 150+ Best Happy Dashain wishes in Nepali
Share
Notification
Font ResizerAa
Post of DayPost of Day
Font ResizerAa
  • Guru Purnima: Read Now
  • Opinion
  • Festivals
  • Info
  • Lifestyle
  • Sports
  • Travel
  • Wishes
Search
  • Welcome to Postofday.com
  • Blog
  • blog
  • Festivals
  • Health
  • Info
  • Lifestyle
  • Music
  • Sports
  • Technology
  • Travel
  • Uncategorized
  • Wishes
Have an existing account? Sign In
Follow US
  • Contact Us
  • Terms of Service
  • Privacy Policy
  • About Us
© 2024-2025 Post of Day. Designed with ♥ by Sagittarius. All Rights Reserved.
FestivalsWishes

150+ Best Happy Dashain wishes in Nepali

PostofDay.com
Last updated: July 7, 2025 7:52 AM
PostofDay.com
Share
10 Min Read
best happy dashain wishes in nepali language
SHARE

150+ Best Dashain wishes in Nepali

Contents
150+ Best Dashain wishes in NepaliIn this post, I will include all best happy Dashain wishes in Nepali 2081. From PostofDay.com team, we would like to Wish Happy Dashain To all our Readers.Best Happy Dashain Wishes in Nepali for friendsBest Happy Dashain Wishes in Nepali for Company

In this post, I will include all best happy Dashain wishes in Nepali 2081. From PostofDay.com team, we would like to Wish Happy Dashain To all our Readers.

- Advertisement -

नेपालीहरुको महान चाड विजया दशमी २०८१ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने संपुर्ण आ-आफन्त, ईस्ट मित्र तथा नेपाली जनहरुमा सुख, शान्ति, शु स्वास्थ्य, दिर्घायु, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

 

Best Happy Dashain Wishes in Nepali for friends

द्रोणपुत्र अथवा अश्वत्थामाको झैँ आयु होस् तर त्यो आयु आफैँलाई भारी नहोस्, राजा दशरथको झैँ सम्पत्ति होस् तर सम्पत्तिकै कारण आफन्त वियोग नहोस्, श्रीरामको झैँ शत्रुनाश होस् तर शत्रुनाशकै लागि परिवार न विछोडियोस्, राजा नहुषको झैँ ऐश्वर्य होस् तर ऐश्वर्यकै कारण पतन हुन नपरोस्, वायुको झैँ गति होस् तर गतिमान् हुँदाहुँदै आफ्नो स्वरूप नै नहराओस्, दुर्योधनको झैँ मान होस् तर अभिमानले भाइसँग युद्ध नहोस्, भीष्मको झैँ पराक्रम होस् तर पराक्रमकै कारण सन्ततिको शवको साक्षी हुन नपरोस्, बलरामको झैँ बल होस् तर धर्मयुद्धमा तटस्थ रहन नपरोस्, युधिष्ठिरको झैँ सत्य होस् तर सत्यको कारण आफ्नै गुरुको हत्या नहोस्, विदुरको झैँ ज्ञान होस् तर महाभारतमा जस्तो काम नलाग्ने नहोस् र भगवान् नारायणको जस्तो कीर्ति होस् तर अवतार लिन नपरोस् । विजयादशमीको हार्दिक

- Advertisement -

Best happy Dashain Wishes in Nepali kites, ping and dashain tika

 

Best Happy Dashain Wishes in Nepali 2081

पुरानो घाउमा बल्झेर आफैँलाई दुखाउन मात्र होइन, पुरानो फोटोमा अल्झेर आफैँमा मुस्कुराउन पनि सिकौँ । विजयादशमीको हार्दिक शुभकामना ! Happy Dashain

best happy dashain wishes in nepali language

 

Dashain In VIllage With Ping waiting for their turn

दशै को तेस्रो दिन:आश्विन शुक्ल तृतीयाको शुभ अवसरमा चन्द्रघण्टा देवीको पूजा गरि उहाँको आशिर्वादले तपाईँलाई सुख, शान्ति र समृद्धि प्राप्त होस्। चन्द्रघण्टा देवीले हामी सबैलाई आशीर्वाद दिउन्, र हाम्रो जीवनमा साहस र सन्तुलन कायम गरुन्। दशैँको तेस्रो दिनको हार्दिक शुभकामना।”

Read also: 200+| Best Happy Birthday Wishes in Nepali | जन्मदिनको शुभकामना – Post of Day

- Advertisement -

Best Happy Dashain Wishes in Nepali for Company

बडा दशैँको शुभकामना!

सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीसाथै श्रोता, दर्शक, शुभचिन्तक र आत्मिय मित्रहरुमा बडा दशैँ २०८० को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना। असत्यमाथि सत्यको विजयको रूपमा मानिने यो पर्वले हामी सबैलाई सकारात्मक सोचतर्फ अगाडि बढाउन सकोस्, भ्रातृत्व र मित्रतालाई हिमाल वारपार फैलाउन सकोस् साथै तपाईँको मनोकामना पूरा होस्, विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्दछ।

बडादशैंको आज महत्त्वपूर्ण दिन शुभ विजयादशमी, विजयादशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सम्वृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!

विजयादशमीको पावन अवसरमा साथीभाइ, दिदीबैनी , आफन्तजनहरू तथा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।।।

विजयादशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका साथीभाई ,आफन्तजनहरु एवं सम्पुर्ण शुभेच्छुक मनहरुमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

हिन्दुहरूको महान पर्व विजयादशमी, शुभ दिपावली, छठ एवं नेपाल सम्वत् ११४४ को पावन अवसरमा सम्पूर्ण नेपालीमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

नेपालीहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सम्पूर्णमा शुभ विजयादशमीको पावन अवसरमा सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।

विद्यालयमा दशैँको पूर्वउत्सव: हाम्रो महान चाडको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई मनाउँदै, विद्यार्थीहरूको सहभागिता र उमंगले भरिएको यो उत्सवले आपसी प्रेम, सम्मान र एकताको सन्देश फैलाउँदैछ। परम्परा, धार्मिक आस्था र सामुहिक संसकृतिले भरिपूर्ण यो पर्वको सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना!

दशैँको बेला तपाईँ परदेशमा हुनुहुन्छ वा घरदेशमै भएर पनि आफ्नो पेशा / व्यवसायका कारण अर्कै प्रदेशमा हुनुहुन्छ र कामका कारण परिवारसँग दशैँ मान्न पाइएन भनेर रोनाधोना / बिलौना गरिरहनुभएको छ भने त्यसो नगर्नुस् । तपाईँले कमाएकै कारण घरमा चाडबाड सुखमय भएको छ त्यसमा चित्त बुझाउनुहोस् । खुशी भनेको त सन्तुष्टि हो हुन जान्नुपर्छ भनेर यहाँहरू समक्ष जवर्जस्ती ज्ञान बाँड्न चाहन्छु । विजयादशमीको शुभकामना ।

अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशी छाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा सर्वदा सफल्ताको ताज पहीराहुन, सबै जानको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, सबै जानले मान र आश गरुन यही छ मेरो हजुरहरू लाइ २०८१ सालको वीजयादशमी को मंगलमय शुभकामना शुभकामना शुभकामना

दसैंको टिका जस्तै सधैं चम्कियोस् निधार,
जमरा जस्तै सदाबहार रहोस् मन,
माता दुर्गाको कृपाले
तपाईंको जीवनमा केवल खुसी र सफलता मात्र भरियोस्।
२०८१ को बिजया दशमीको हार्दिक शुभकामना!

आउँदै गरेको महान चाड बिजया दशमीको हार्दिक मंगलमय शुभकामना
सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीलाई,
देश विदेशमा रहनु भएकाहरु सबैलाई हार्दिक नमन गर्दछु!

यस दशैंले तपाईंको परिवारको जीवनमा खुशी, समृद्धि र सफलता ल्याओस् भन्ने हाम्रो मंगलमय शुभेच्छा। परिवारजनसँगको यो पवित्र मिलनले तपाईंहरुको सम्बन्धलाई अझ प्रगाढ बनाओस् र सबैको मनोकामनाहरु पूर्ण होउन्। सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामनासहित, पुनः तपाईंहरुलाइ सुखद दशैंको शुभकामना!

असत्य माथि सत्यको विजय,अन्याय माथि न्यायको विजय,अधर्म माथि धर्मको विजय, विजयको प्रतिकको रुपमा मानिने समस्त हिन्दुहरुको महान पर्व विजयादशमीको पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण वुबाआमा,दाजुभाइ, दिदिबहिनी तथा शुभचिन्तकहरुमा मंगलमय शुभकामना साथै सबैमा सकरात्मक सोचको विकास,दिर्घायु तथा शु स्वास्थ्यको कामना गर्दै शक्ति माता नव दुर्गा भवानी सग प्राथना गर्दछु।

दशैंको टिका जस्तो चम्कियोस् भाग्य,
जमरा जस्तै फैलियोस् खुसी,
र माता दुर्गाको आशिषले
तपाईंको जीवन सधैं उज्यालो रहोस्।
बडा दशैं २०८१ को मङ्गलमय शुभकामना!

पारिवारिक मिलन र सामाजिक पर्वका रुपमा रहेका दशै, तिहार र छठ पर्वहरुका आफ्नै मूल्य र मान्यताहरु छन्। यसका सकरात्मक कुरा लाई ग्रहण गरौ यहाँ भित्रका नकारात्मक कुरालाई निषेध गरौ।

नेपालीहरुको महान चाड विजया दशमी २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएकाहरुको सु-स्वास्थ्य,समुन्नति तथा दीर्घायुका लागि हार्दिक मंगलमय शुभकामना अज्ञानलाई ज्ञानलेअधर्मलाई धर्मले अत्याचारलाई सदाचारले र क्रोधलाई क्षमाले पराजितगर्न सक्ने शक्ति दुर्गा भवानीले प्रदान गरुन्

मङ्गलमय शुभकामना विजयादशमीको सबैमा!परिवर्तित समयले ठुलो जमघट छोट्टिदै गए पनि नेपाली मनमा बडादशैँको महत्व भने घटेको छैन!यो वर्ष दशैँ कता भन्दा यतै हो भन्नेहरू पनि फुलपाती आउन लाग्दा गाउँले तानेका बग्रेल्ती दृष्टान्तहरू देखिए!विस्तारै दशैँ मनाउन विदेश जाने प्रचलन पनि बढेर गएको छ!

दशैँको यस पावन अवसरले सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीको जीवनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको उज्यालो ल्याओस्। माता दुर्गाले सबैलाई शक्ति, साहस र विजयको आशीर्वाद दिऊन्।

Let this Dashain filled with fun, laughter, and the sharing of Dashain wishes. Happy Dashain!

हिन्दुहरुको महान चाड दशैंको अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सफलता, सुख र समृद्धिको मार्गदर्शक बनोस्। हाम्रो तर्फबाट तपाईं र तपाईंको परिवारलाई हार्दिक शुभकामना! 🙏🌸शुभ दशैं!

चङ्गा जस्तै उचाइ चुम्न सकोस्,
पीङ जस्तै उत्साहले जीवनमा उचाइ पाओस्,
देवी दुर्गाको आशीर्वादले
सुख, शान्ति र समृद्धिको द्वार खुलोस्।
बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना!

जमरा झैँ हराभरा होस् जीवन,
टिकाको रातोपनले उमंग बढाओस्,
सुख, शान्ति, र समृद्धिको सुन्दर बाटोमा
तपाईं र तपाईंको परिवारले यात्रा गरिरहून्।
बडा दशैं २०८१ को शुभकामना!

दशैंको यो पावन अवसरमा
माता दुर्गाले तपाईंसँग सधैंको लागि आशिषको वर्षा गरून्,
तपाईंको हरेक कार्य सफल रहोस्,
र जीवनमा सधैं खुसी र समृद्धि प्राप्त होस्।
बिजया दशमी २०८१ को हार्दिक शुभकामना!

बडादशैंमा टिकाको लालिमा जस्तै तपाईंसँग सधैं शुभता रहोस्,
जमराको हरियालीले तपाईंको जीवनमा उत्साह ल्याओस्,
र हरेक क्षणलाई सफल र सम्झनालायक बनाओस्।
बडा दशैं को मंगलमय शुभकामना!

दशैंको यो रमाइलो पर्वले तपाईंको जीवनमा नयाँ ऊर्जा भित्राओस्,
माता दुर्गाको आशिषले तपाईंको मार्ग सधैं उज्यालो बनाओस्,
र हरेक कदममा सफलता प्राप्त होस्।
बिजया दशमी २०८१ को हार्दिक शुभकामना!

आउँदै गरेको दसैंले हरेक नेपालीको घरमा
सुख, शान्ति र समृद्धि भित्राओस्,
टिका र जमराले सधैं तपाईंलाई राम्रो स्वास्थ्य र सफलता प्रदान गरिरहून्।
२०८१ सालको बिजया दशमीको हार्दिक शुभकामना!

नेपाली हरु को महान चाड बिजया दसमी तथा सुभ दिपावली २०८१ को पाबन अवसरमा
देस तथा विदेशमा रहनु हुने आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनि, इस्ट मित्र सम्पूर्णमा
सुख, शान्ति, समृद्धि तथा उतरोउतर प्रगतिको कामना गर्दै
दसै तिहारको शुभकामना सबैलाई!

देश विदेशमा रहनुभएका मेरा साथीहरु, दाजु, भाइ, दिदी, बहिनि, बुबा, आमा लगायत सम्पूर्ण नेपाली हरुमा
बिजय दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना!
सबैको मनमा शान्ति छाओस्!!!

दसैं नजिकिँदै गर्दा तिम्रो याद धेरै आयो नि, आमा,
आउँदै गरेको बिजया दशमीको सदैव हार्दिक मंगलमय शुभकामना!

देश विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरु लाई बडा दशैको मङ्गलमय शुभकामना!

विजयादशमीको हार्दिक शुभकामना!
टिका होस निधारमा,
जमरा होस कानमा,
खुसी छवोस परिवारमा,
अनि शान्ती देशमा।
दशैंमा खुसिनै खुसि बास होस,
सबै शत्रुहरूको नास होस।

author avatar
PostofDay.com
I am the admin, author, and creator of Postofday.
See Full Bio

200+ Ultimate Happy Birthday Wishes in Nepali – Inspiring जन्मदिनको शुभकामना
Harishayani Ekadashi 2025: Learn A Sacred Tradition of Planting
15+ Happy New Year 2082 Wishes in Nepali
Gadhimai Mela 2024: A Historic Hindu Celebration of Power and Devotion
Utpanna Ekadashi 2024: Significance, Puja Sahit & Date
TAGGED:Dashain Wishes in Nepali

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Copy Link Print
Share
What do you think?
Love0
Happy0
Surprise0
Sad0
Angry0
ByPostofDay.com
Follow:
I am the admin, author, and creator of Postofday.
Previous Article A-vibrant-detailed-image-showcasing-endangered-species-of-Nepal-in-their-natural-habitats.-The-scene-includes-a-majestic-Bengal-tiger-moving-through- Top 10 Endangered Species of Nepal: Protecting our Wildlife
Next Article Top 15 Popular Rangoli Design Top 15 Popular Rangoli Design You Must Try
2 Reviews 2 Reviews
  • Prapti Subedi says:

    Happy Dashain

    Reply
  • Bibek oli says:

    Thank you for this wishes. Please add more tihar

    Reply

Leave a Review Cancel reply

Your email address will not be published. Required fields are marked *

Please select a rating!

Latest Posts

How to Register Your Phone in the Nepal MDMS System guide
How to Register Your Phone in the Nepal MDMS System?
Info
July 17, 2025
How to Start Putting Yourself First Choose yourself
How to Start Putting Yourself First? Choose yourself
Lifestyle
July 16, 2025
cyborg bees
Cyborg Bees Are Real: The Truth About AI-Powered Drone Bees
Technology
July 15, 2025
Nepal’s 10 Hidden Travel Gems You'll Love in 2025-min
10 Hidden Travel Destinations in Nepal You’ll Love in 2025
Travel
July 14, 2025
- Advertisement -

Categories

  • Welcome to Postofday.com
  • All Posts
  • Festivals
  • Travel
  • Wishes
  • Info
  • More
    • Health
    • Lifestyle
    • Music
    • Sports
    • Technology
    • Uncategorized

You Might also Like

Best 10 Bhai Tika Gifts for Sisters: Surprising Thoughts
Festivals

Best 10 Bhai Tika Gifts for Sisters: Surprising Thoughts

October 27, 2024
Best Tihar Wishes in Nepali for 2081 | शुभकामना for Tihar Festival
FestivalsWishes

100+ Best Tihar Wishes in Nepali for 2081 | शुभकामना for Tihar Festival

October 22, 2024
Top 15 Popular Rangoli Design
Festivals

Top 15 Popular Rangoli Design You Must Try

October 17, 2024
A lively procession of people in bright costumes, featuring a striking red lakhey, strolls along the street.
Festivals

Understanding the Significance of Lakhe in History

September 14, 2024
Follow US
© 2024-2025 Post of Day. Designed with ♥ by Sagittarius. All Rights Reserved.
  • About Us
  • Contact Us
  • Privacy Policy
  • Terms of Service
Join Us!
Subscribe to our newsletter and never miss our latest news, podcasts etc..
Zero spam, Unsubscribe at any time.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?