Nepali New Year 2082 is just around the corner, and people everywhere are excited to celebrate. Many are already looking for the perfect Happy New Year 2082 Wishes in Nepali to send to family, friends, loved ones, and colleagues. Whether it’s for your boyfriend, girlfriend, husband, wife, or boss, sending a thoughtful message is a tradition.
While many have already sent their messages for the English New Year, it’s time to focus on the Nepali New Year. To help you spread joy, we’ve put together a list of the Happy New Year 2082 Wishes in Nepali SMS messages.
These messages are perfect for sharing with anyone – from close friends to coworkers. Let’s make this Nepali New Year even more special by sending warm wishes that bring smiles to everyone’s faces!

You can also use these New Year 2082 messages as your Facebook status to wish everyone a Happy New Year. These New Year SMS and Shayari are perfect for updating your Facebook status for the occasion. Additionally, you can share these New Year greeting cards as Facebook posts to spread the festive cheer. Use them as Facebook greeting cards to celebrate Happy New Year 2082 with your friends and family!
Top 20 New Year 2082 SMS, Message, Text
Top Nepali New Year 2082 SMS, Message, Text no. 1
नव वष॔ २०82 को मंगलमय शुभकामना!
May the New Year be a wonderful journey for you. Happy New Year!
नयाँ वर्ष २०८२ सालको पावन अवशरमा सुख, सम्बृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना !!!!!

New Year 2082 Wishes in Nepali SMS, Message, Text no. 2
Wishing you a New Year filled with joy, peace, and success.
सफल होस तिम्रो यात्राहरू ,सम्पन्न होस तिम्रो मनकामना,उच्च होस् तिम्रो सिर्,पुरा होस तिम्रो सपना, सफलताले चुमोश् तिम्रो उदेश्य यहि नै छ यो नया बर्षको मगलमय शुभकामना ।

Nepali New Year SMS, Messages , Text No. 3
यस नयाँ वर्षमा तपाईको हरेक इच्छा पुरा होस् र भगवान तपाईको जीवनमा धेरै खुशीयाली छावोस्, यही शुभकामनाको साथ यो नयाँ वर्ष तपाईलाई बधाई छ ।
Nepalese New Year SMS, Messages, Text No. 4
Happy New Year 2082 💐💐💐नयाँ वर्ष, २०८०२ को उपलक्ष्यमा सम्पूर्ण आफन्तजन, मित्रहरू तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !!
New Year 2082 Wishes in Nepali, Text No. 5
नयाँ बर्ष २०८२ को सुरुवात सङै नयाँ बर्ष ले यहाको जीवनमा सुख, शान्ती, समृद्धि र आनन्द ल्याउन सकोस ।।
Happy New Year SMS,Messages, Text No. 6
नयाँ बर्ष २०८२ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। फलोस् फुलोस् जिन्दगी पुरा हुन् मनका सबै चाहना ! तपाईहरु सबैजनालाई नयाँवर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना!!
❤️❤️Happy New Year! 2082 is the beginning of a new chapter. This is your year. Make it happen.❤️#HappyNewYear #2082
New Year 2082 Wishes in Nepali Nepalese New Year SMS, Messages, Text No. 7
रचनाकार लाई सृजनशील कलम बनोस्
दुःखी पिडीत घाइतेको मलम बनोस्
सम्पूर्ण नेपालीको भरोसा र आस बनोस्
गरिब शोषित पीडितको गास बास कपास बनोस्
गन्तव्यविहिनहरुको सहि गति बनोस्
विधार्थी शिक्षक कर्मचारीको प्रगति बनोस्
समृद्ध नेपाल सुखी नेपालीको साल बनोस्
सुशासन र भष्ट्राचार मुक्त नेपाल बनोस्
सबैले सोचेजस्तै उन्नति प्रगति समृद्धिको बनोस्
नयाँ बर्ष २०८२ सालको सबै इष्टमित्र साथी भाई मान्यजन सम्पूर्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना।
Nepalese New Year 2079 SMS, Messages, Text No. 8
Tapailai Naya Barsa ko Subhakamana
Nayabasale Naya Hausala
Naya Josh
Nayaa Samachar
Naya Socheko Kam Puros Hos
Happy New year 2082
New Year 2082 Wishes in Nepali ,Happy New Year SMS Messages No. 9
नयाँ वर्ष २०८२ तपाईंलाई खुशी, समृद्धि र स्वास्थ्य ल्याओस्। तपाईंको जीवनमा नयाँ अवसरहरूको थुप्रै सन्देश आओस्।(May New Year 2082 bring you happiness, prosperity, and good health. May it bring numerous new opportunities in your life.)
Nepalese New Year 2082 SMS, Messages No. 10
नयाँ वर्ष २०८२ मा तपाईंको परिवार र तपाईंलाई अपार खुशी र समृद्धि मिलोस्।(May New Year 2082 bring immense happiness and prosperity to you and your family.)
New Year 2082 Wishes in Nepali SMS, Messages, Text No. 11
हरेक वर्ष जस्तै आउने गर्छन्
हरेक वर्ष झै जाने गर्छ
यो चै नयाँ बर्ष आए सँगै
हजुरले सोचेको र चाहेको पूरा हुन्छ
Have a ग्रेट great and awesome 2082
Nepalese New Year 2082 SMS, Messages, Text No. 12
अब साँझ बिहान याद रहन्छ हजुरकाे
ज्यानभन्दा पनि धेरै जरुरी छ अनुभव हजुरको
र प्राथना भगवानसँग म
अरु थप एक वर्षको लागि साथ मिलोस् हजुरको
Nepalese New Year 2082 SMS, Messages, Text No. 13
सुनौलो सपनाको झंकार भएर आयो नव वर्ष,
खुशीहरुको अनमोल उपहार लिएर आयो नव वर्ष,
तपाईको बाटोमा फुलहरु सजाएर आयो नव वर्ष
सुगन्धित हावाको सुगन्ध लिएर आयो यो नव वर्ष
New Year 2082 Wishes in Nepali SMS, Messages, Text No. 14
तिम्रो नामलाई मनमा सजाउँ म
तिम्रो सम्झनालाई अझ मनमा राख म
संसार तिमीलाई खोजेर होस् पागल
यो वर्ष मुटुको कुन कुनामा लुकाई राखम म
नव वर्षको शुभकामना
Nepalese New Year 2082 SMS, Messages, Text No. 15
नव वर्षमा
छोडेर यस संसार आउ कतै टाढा जाउँ
प्रेमदेखि हाम्रो कोही नजलोस्
म मनमा बसाऊँ तिमीलाई आफ्नो
तिमी लुकाइ राख आफनो आँखामा
तिम्रो मायाले जीवनसँग परिचय गरायो
मेरी उनी आँधीसँग लडेर आएकी जो छिन्
मात्र यति कामना गर्दछु यस नयाँ वर्षमा
कहिल्यै ननिभोस् यो प्रेम आगो जो जलाएकी छिन्

Thanks for the article.